Tag Archives: professional

BibekSheel Nepali Professional Help Desk सँगको अनुभव

हालसालैको कुरा हो, कम्पनी दर्ता गर्न मलाई जरुरी document बनाउन professional सहयोग चाहिएको थियो। र कोबाट कसरी सहयोग पाउने भन्नेमा अलमल्ल थिएँ।

केहि दिन तनावमा झुलेपछी मलाई BibekSheel Nepali Professional Help Desk को बारेमा Tina Bhattaraiजी सँग भएको कुराकानी याद आयो। मैले तत्काल professional help को लागी यो डेस्कमा message पठाएँ। केही घण्टापछी मलाई message को reply आयो, Continue reading BibekSheel Nepali Professional Help Desk सँगको अनुभव