Tag Archives: जोया

जोया प्रती जुन भाव जागेको छ, सबै विदेशी पाहुना प्रती जागोस

फिलिपिनो महिला जोयाले नेपाली श्रीमानको कारण नेपालमा पाएको दु:खको बारेमा समाचार पढेपछी सबैमा संवेदनशीलता जागेको छ। एक विदेशी महिलाले नेपालमा यस्तो दु:ख पाउँदा ३ करोड नेपाली कै बेइज्जत भएको महशुस गरेका छौं। जोया नेपालकी बुहारी हुन्, उनले न्याय पाउनुपर्छ भन्ने बिचार धेरैमा छ। म यी सबै भावनाहरुलाई सम्मान गर्छु।

जोया फिलिपिन्स गर्कने बेलामा
तस्बिर: फेसबुकबाट साभार

तर, के मिडियामा आएकी विदेशी महिला जोया प्रती मात्र सिमित हो त हाम्रो संवेदनशीलता? के अन्य विदेशी पर्यटकहरू प्रती पनि हामी उत्तिकै संवेदनशील छौं त? Continue reading जोया प्रती जुन भाव जागेको छ, सबै विदेशी पाहुना प्रती जागोस