Category Archives: Interesting facts

के रिचार्ज कार्ड नङले कोर्दा क्यान्सर हुन्छ?

रिचार्ज कार्ड नङले कोर्दा क्यान्सर हुन्छ भन्ने हल्ला तपाईले पनि पक्कै सुन्नुभएको होला।  रिचार्ज कार्डमा सिल्भर नाइट्रो अक्साइड नामक रसायन हुने र यसले छालाको क्यान्सर हुन्छ भन्ने हल्लाले गर्दा नै सिक्काको प्रयोग गर्नेहरु धेरै छन्। के हो त यथार्थ? मैले यस संबन्धमा गुगलमा सर्च गर्दा यस्तो तथ्य थाहा पाएँ।

Continue reading के रिचार्ज कार्ड नङले कोर्दा क्यान्सर हुन्छ?