Category Archives: Development

२०२० सम्ममा काठमाडौं-केरुङ रेलमार्ग बनाउन हामी सबै जुटौं

चिनसँग भएको रेलमार्ग तथा कनेक्टिभिटी विस्तार संबन्धी संझौता अनुसार चिनले तिब्बतको दोस्रो ठुलो सहर सिगात्सेसम्म जोडेको रेलमार्गलाई सन २०२० सम्ममा केरुङ नाकासम्म जोड्ने निति लिएको छ। हालसालै भएको प्राविधिक अध्ययनले सिगात्से-काठमाडौ रेलमार्गमा १०० किलोमिटर प्रती घण्टाको गतीमा रेल कुद्न सक्ने देखाएको छ। चिनले आफ्नो काम गर्नेछ नै। अबको महत्वपूर्ण कुरा नेपालको तर्फबाट गर्नु पर्ने काम अर्थात काठमाडौ-केरुङ रेलमार्ग २०२० सम्ममा तयार पार्न हामी तत्पर छौं त भन्ने हो।

साभार: CRI Nepali Service

हालै मिडियामा आएको समाचार अनुसार काठमाडौ-केरुङ रेलमार्ग निर्माणको लागी करिव ३ खर्ब लगानी आवश्यक पर्छ। धेरै जसो ठाउँमा सुरुङमार्ग Continue reading २०२० सम्ममा काठमाडौं-केरुङ रेलमार्ग बनाउन हामी सबै जुटौं